टेलिभिजनको चार्म घटेको होइन

संगीता पन्त थापा, वरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन एनटिभी प्लसमा विविध शाखा प्रमुख संगीता पन्त थापा वरिष्ठ कार्यक्रम निर्माता हुन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने जेष्ठ नागरिक, महिला, युवा र कृषिलगायत दर्जनौं कार्यक्रम सञ्चालन गरिसकेकी संगीताले युवा पत्रकारिता पुरस्कार, संकल्प वरिष्ठ पत्रकारिता पुरस्कार, जनजागरण पत्रकारितालगायत थुप्रै पुरस्कार प्राप्त गरिसकेकी छन् । क्रियाशील महिला पत्रकार समूहमा … Continue reading टेलिभिजनको चार्म घटेको होइन